जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना
जग्गा रहेकाे स्थान,जग्गाकाे विवरण, जग्गाकाे किसिम, जग्गाकाे प्रकार, क्षेत्रफल, बाटाेकाे प्रकार अादिकाे बारेमा नापी कार्यालय तथा सम्बन्धित स्थानीय निकायबाट बुझी अनि सम्बन्धित पूर्जा मालपाेत कार्यालयमा रहेकाे श्रेस्तासग रुजु गरी मात्र जग्गाकाे काराेबार गर्नहुन सम्बन्धित सबैमा हार्दिक अनुराेध गरिन्छ ।
कार्यालय प्रमुख
सिकिन्द्र प्रसाद साह
नायब सुब्बा (सूचना अधिकारी)
केशव भट्टरार्इ
नायब सुब्बा
उमाकान्त झा
नायब सुब्बा
हरिश्चन्द्र महतो
नायब सुब्बा
शेष ईजहारूल हक
कम्प्यूटर अपरेटर
सरोज कुमार क्षेत्री
समाचार
- अार्थिक विधेयक पूरा पढ्नुहोस्
- राजश्व रकम बाँडफाड सम्बन्धमा । पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्

